पाटन । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अच्युत कुइँकेलको इजलासले श्रेष्ठले दायर गरेको निषेधाज्ञासम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी परेपछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाउने तयारी गरेको थियो। त्यसविरुद्ध श्रेष्ठले आफूलाई पक्राउ नगर्न माग गर्दै उच्च […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown