काठमाण्डू, २८ साउन– काठमाण्डू विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन । केयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई नियुक्त गरेका हुन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल केयूको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक समेत हुन । उनी केयूमै पढेर उपकुलपति हुने पहिलो हुन् । […]
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
education and academia
executive appointment or resignation
standard news report