काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मिस नेपाल दीपमाला ढकालबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको छ। मन्त्रालय पुगेकी ढकालले मन्त्रीसँग गैरआवासीय नेपाली (एनआरएन) समुदायको दोस्रो पुस्तालाई नेपाल फर्किन प्रोत्साहित गर्ने विषयमा छलफल गरेकी हुन्। भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै दीपमालाले दोस्रो पुस्ताका एनआरएनलाई स्वदेशसँग जोड्ने र समृद्ध अर्थतन्त्र निर्माणमा उनीहरूको योगदान बढाउने विषयमा सकारात्मक छलफल भएको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
human interest feature
standard news report