मल्टिपर्पस फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिले नगद लाभांश र बोनस सेयर दुवै वितरण नगर्ने प्रस्ताव अघि बढाउने निर्णय गरेको हो। साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा सेयरधनीलाई लाभांश वितरण नगर्ने प्रस्ताव गर्ने

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other