काठमाडौं। कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी विद्रोहलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गरेर अघि बढ्नुपर्ने बताएकी छिन् । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सासदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री गौतमले विश्वका जुनसुकै देशमा पनि संघर्षपछि हुने राजनीतिक सहमतिलाई राज्यका सबै सयन्त्रले स्वीकार गर्ने गरेकाले त्यही रुपमा लिनुपर्ने बताएकी हुन् । ‘राजनीतिक सहमति […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other