काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै अहिले असन्तुष्ट बनेको टिप्पणी गरेका छन्। आइतबार झापाको बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान–२०८३’ को शुभारम्भ गर्दै ओलीले पार्टीभित्रका असन्तुष्टि विधान र संस्थागत प्रक्रियामार्फत राख्नुपर्ने बताए। “नपाउने मान्छे खास असन्तुष्ट छैनन्। पाएका असन्तुष्ट छन्। खाएका, लगाएका असन्तुष्ट छन्। जसले पार्टीबाट पर्याप्त […]

politics and government
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...