प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार पत्रकार सम्मेलनमार्फत १५ वटा समसामयिक विषयमा पार्टीको धारणा राखेका छन् ।
-1785919116.jpeg&w=3840&q=75)










































-1785926448.jpg&w=3840&q=75)




















-1785493318.jpeg&w=3840&q=75)










प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार पत्रकार सम्मेलनमार्फत १५ वटा समसामयिक विषयमा पार्टीको धारणा राखेका छन् ।
काठमाडौं– प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले सरकार कहाँ छ भन्ने प्रश्न उठाएका छन् । संसदमा बोल्ने क्रममा उनीहरूले पछिल्लो समयमा सुनसरीमा देखिएको घट्नामा सरकारको भूमिकाको विषय उठाएका हुन् । नेपाली कांग्रेसकी सांसद बासना थापाले एकजना युवाको मृत्यु हुँदा संवेदनशीलता कहाँ हरायो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन् । ‘के तपाईँले लगाएको कालो चस्माले मृत्यु र पीडाको रंग पनि […]
नेकपा एमालेकी नेता पद्मा अर्यालले मल अभावको मुद्दा संसदमा उठाएकी छिन् । सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसकेको तर कृषक आफैँ मल खोज्न भारत जाँदा उतै कस्टडी पर्दासमेत सरकारले बेवास्ता गरेको भन्दै उनले सरकारको गम्भीर ध्यानाकर्षण गरिन् । उनले भनिन्, ‘नागरिक आफ्नो खेलका लागि मल खोज्न जाँदैगर्दा इन्डियाको सुरक्षा बलले पक्रेर...
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले राष्ट्रिय सभाका सांसदहरुको आवश्यक सुझाव समेत नमान्ने गरेको आरोप लगाउनुभएको छ । शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उहाँले राष्ट्रिय सभाले दिएका सुझावलाई सरकारले बेवास्ता गर्ने प्रवृत्ति बढेको आरोप […]
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले राष्ट्रिय सभाका सांसदहरुको आवश्यक सुझाव समेत नमान्ने गरेको आरोप लगाउनुभएको छ । शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको नेपालमा ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उहाँले राष्ट्रिय सभाले दिएका सुझावलाई सरकारले बेवास्ता गर्ने प्रवृत्ति बढेको आरोप लगाउनुभएको […]
काठमाडाैं । साहित्यकार खगेन्द्र संग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गर्नुभएको छ । ‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उहाँले गत निर्वाचनमा उम्मेदवार थाहा नपाइकनै बालेन्द्र साह नै उम्मेदवार हो भन्दै मतदान गरेको पाइएको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो । नेपाली समाज र वर्तमान मनोविज्ञानमा भेडापन हाबी भएको […]
काठमाडाैँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्तो भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले संविधानले कल्पना गरेको संघीय पद्धतिको मूल मर्म कार्यान्वयन नसकेको बताउनुभयो । उहाँले प्रदेशले विकास गर्नेदेखि बजेट निर्माण गरिरहेको भएपनि संघीयताको मूल उद्देश्यअनुसार प्रदेशलाई […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले […]
काठमाडौँ । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ब्यालेट (मतदान) को साटो हिंसाका माध्यमबाट सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोजेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शनिवार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक अवस्था र लोकतन्त्रको भविष्यप्रति यस्तो बताउनुभएको हो […]
नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले २९ साउनमा आयोजना गर्न लागिएको भनिएको कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको ५५१ सदस्यीय मूल आयोजक समितिमा आफ्नो नाम बिनासहमति राखिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उक्त मागपत्रमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नेदेखि असिम साहलाई प्रधानमन्त्रीको सल्लाहकारबाट हटाउनेसम्मका माग छन् । यसरी मागपत्र प्रस्तुत गर्ने मुख्य व्यक्ति पनि रास्वपाका स्थानीय नेता भएको खुलेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी २९ साउनमा हुने राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन शनिबार पत्रकार सम्मेलन गर्ने भएको छ । इतर समूहले चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो १ः३० बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो । कार्यक्रममा राष्ट्रिय भेलाको आयोजक समिति, संयोजक चयन तथा अन्य तयारीबारे जानकारी दिइने प्रचार प्रसार समिति संयोजक मीन […]
काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको कप्तानगन्जको घटनालाई सरकारको गैरजिम्मेवारीपन, असंवेदनशीलता र नागरिकमाथि राज्यले अत्यधिक बल प्रयोग गरेको ठहर गर्दै आपत्ति जनाएको छ । साथै, उच्चस्तरीय न्यायिक छानबिनको माग राखेको छ । सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्जमा भएको घटना र त्यसपछि मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिबारे छलफल गर्न शुक्रबार कांग्रेसको आकस्मिक बैठक बसेको थियो । सोही बैठकले […]
काठमाण्डू, १७ साउन– जनकपुरमा गृहमन्त्री सुधन गुरुङले ‘संयुक्त हिन्दु मोर्चा’ सँग १३ बुँदे समझदारी गरेको समाचारले चर्चा पाएको छ । जहाँ नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने विषय समेत उल्लेख गरीएको छ । मागको एक नम्बर बुँदामा ‘दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा धार्मिक सहअस्तित्वको प्रवर्द्धनका लागि किराँत, बौद्धसहित ८१ प्रतिशत हिन्दुको बाहुल्यता भएको नेपाल […]
काठमाण्डू, १७ साउन– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन एमालेले निर्देशन दिएको छ । एमाले कोशी प्रदेशका इन्चार्जसमेत रहेका केन्द्रीय सचिव शेरधन राईले शनिबार कार्कीसँग भेट गरेर राजीनामा माग गरेका थिए । इन्चार्ज राईले पार्टी अध्यक्ष ओलीको सन्देश भन्दै मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन दबाब दिइएको बताइएको छ । जवाफमा मुख्यमन्त्री कार्कीले आफू विधि र […]
तनहुँ । संविधान सभा सदस्य पेम्बा गुरुङ भोटेले वर्तमान संविधान राजनीतिक दलहरूबिचको सम्झौताको दस्ताबेज भएकाले यसको निष्ठापूर्वक र इमानदार कार्यान्वयनमै मुलुकको भविष्य रहेको बताएका छन् । पोलिटिकल साइन्स सोसाइटी नेपालद्वारा तनहुँमा आयोजित ‘राजनीति शास्त्र शिक्षाको आवश्यकता र महत्त्व तथा बदलिँदो परिवेशमा राजनीतिक दलको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै संविधानसभा सदस्य गुरुङले सो कुरा बताएका […]
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानले विदेशी आइएन्जिओहरुले नेपालको न्यायालय र सार्वभौम संसदको निर्णयमा गलत व्याख्या गरेको आरोप लगाएका छन् । उनले संसदको बैठकमै नेपालको संविधान र संसदको गरिमाबारे अन्तर्राष्ट्रिय संस्थाहरुले प्रसार गरेका धारणाहरुले संसद र न्यायालयबारे गलत प्रचार भइरहेको बताए । उनले भने, ‘एमनेस्टी, ह्युमन राइट्स वाच, आइसिजेलगायतका संस्थाहरुले प्रधानन्यायाधीश […]
काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना रनौत फेरि एक पटक विवादमा तानिएकी छन्। दिल्लीको जन्तर मन्तरमा नीट पेपर लिकविरुद्ध आन्दोलन गरिरहेका विद्यार्थी र जेन-जी पुस्ताबारे दिएको विवादास्पद अभिव्यक्तिले उनी विवादमा तानिएकी हुन् । केही प्रदर्शनकारीलाई ‘गटर जेनेरेसन’ भनेपछि उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म बहस चुलिएको छ । उनी यसअघि […]
नेकपाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले युवाहरूको सरकार आएपछि रुन पर्दैन भन्ने ठाने पनि त्यस्तो हुन नसकेको बताएकी छिन् ।
संयोजक दाहालले वामपन्थी एकताको लागि विचार, राजनीति, संगठन र सिद्धान्तलगायतका विषयमा पर्याप्त तयारी र साझा समझदारी बनाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले तत्कालीन नेकपा एकीकरणको समयमा पर्याप्त राजनीतिक तयारी नहुँदा पार्टी विभाजन भएको स्वीकार गर्नुभयो । उहाँले तत्कालीन नेकपा विघटनका लागि सम्पूर्ण दोष नेतामाथि मात्रै थोपर्न नमिल्ने पनि बताउनु भयो ।
काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली अङ्गीकार गरेपछि राज्यका तीनवटै तहलाई स्पष्ट कार्यक्षेत्र र बजेटरी उत्तरदायित्व बाँडफाँट भएको अवस्था छ । वित्तीय सङ्घीयताको मूल मर्म स्थानीय र प्रादेशिक आवश्यकता अनुसार स्रोतको विवेकशील परिचालन र सन्तुलित प्रादेशिक विकास सुनिश्चित गर्नु पनि हो । यद्यपी स्थानीय र प्रदेश सरकारले पूर्ण अधिकार अझै प्राप्त […]
नीति भन्नाले के गर्ने या नगर्ने भन्ने पक्षलाई निर्धारण गर्ने निर्देशिका हो । यो कुनै कार्य गर्न बनाइएको पूर्वनिर्धारित योजना पनि हो । नीतिले सामान्यतया कुनै कार्य सञ्चालनका खातिर प्रदान गर्छ, फलस्वरूप कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सकियोस् । फरक–फरक पार्टी, सरकार तथा राज्यका आ–आफ्नै नीति हुन्छन्, जसले भविष्यमा सञ्चालन गरिने कार्यक्रम तथा योजनालाई निर्देषित गर्छ […]
पहिलो संविधान सभाको कार्यकाल निष्कर्षविहीन हुनु र दोस्रो निर्वाचनमार्फत संविधान जारी हुनुले नेपाली राजनीतिमा देखिएका जटिल खुड्किलाहरूलाई प्रष्ट पार्ने उहाँको तर्क छ ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले मधेसको समुन्नत विकासका लागि सबै वर्ग र समुदाय मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । पछिल्लो समय मधेसमा देखिएका विभिन्न हिंसात्मक गतिविधि र अशान्तिप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पटक–पटकका आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेसलाई दशकौँ पछाडि धकेल्ने उल्लेख […]
काठमाडौँ- नेपाली मुलकी बलिउड अभिनेत्री मनीषा कोइरालाले देशका लागि राजसंस्था अपरिहार्य रहेको बताएकी छन् । शनिबार शाही युवा शक्ति नेपालले काठमाडौंमा आयोजना गरेको ‘राजाको पक्षमा जनताको हस्ताक्षर अभियान’ कार्यक्रममा सहभागी हुने क्रममा उनले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रियता जोगाउन संवैधानिक राजसंस्था आवश्यक रहेको औँल्याएकी हुन् । उनले भनिन्, ‘यो देशका लागि राजसंस्था एकदमै अपरिहार्य छ । […]
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राजसंस्था पुनर्स्थापनाको पक्षमा खुलेर अभिव्यक्ति दिएकी छन् । यो देश जोगाउने हो भने राजसंस्था अपरिहार्य रहेको उनको तर्क छ । युवा शक्ति नेपाल नामक संगठनले राजसंस्था पुनर्स्थापनाको पक्षमा हस्ताक्षर संकलन गरिरहेको छ । हिजो उक्त संस्थाले मनिषालाई अतिथि बनाएर कार्यक्रम गरेको थियो । मनिषाले पनि राजसंस्थाको पक्षमा हस्ताक्षर गरन् । […]
नेपालको इतिहासमा धेरै परिवर्तनहरु भए । नेपालले परिवर्तनहरुको इतिहास बोकेको छ भन्दा पनि हुन्छ । धेरै शासन व्यवस्था फेरियो, संविधान फेरियो, सत्ताका केन्द्रहरु फेरिए । तर आम नागरिकको जीवनमा अपेक्षित परिवर्तनको गति अझै सुस्त छ । आज हामीले आफैँलाई एउटा गम्भीर प्रश्न सोध्नुपर्ने बेला भएको छ– के समस्या केवल व्यवस्था परिवर्तन मात्र हो ? वा […]
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सरकारका गतिविधि विपन्न नागरिक तथा राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसलाई रोक्न वामपन्थी शक्तिहरुबीच कार्यगत सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित २४ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो बताउनुभएको हो । उहाँले कार्यगत एकता गर्दा पार्टी […]
काठमाडाैं । राष्ट्रिय सभामा सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा उनीहरूले बजारमा उपभोक्ताले महँगो मूल्य तिर्दा पनि आवश्यक वस्तु सहज रूपमा नपाइरहेको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन् । सांसद कृष्णबहादुर रोकायले खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्य […]
सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले यो वर्ष दूर सञ्चारको क्षेत्रमा अभूतपूर्व विकासको लक्ष्य राखेको बताउनुभएको छ ।
काठमाडौं । भारतमा देशव्यापी रूपमा चर्किएको ‘कक्रोच आन्दोलन’ र युवा तथा विद्यार्थीहरूको असन्तोषको प्रत्यक्ष असर उपनिर्वाचनको मतगणनामा देखिएको छ। भारतीय जनता पार्टी (भाजपा) को बलियो राजनीतिक पकड मानिने बिहारको बाँकीपुर विधानसभा सीटमा जारी मतगणनामा सत्तारुढ दल भाजपा पछाडि परेको छ भने नयाँ गठित जन सुराज पार्टीका प्रशान्त किशोरले फराकिलो अग्रता कायम राख्दै धक्का दिएका छन्। […]
प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।
काठमाडाैं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरूको अध्ययन तथा छानविन प्रक्रिया अगाडि बढाएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरुलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो । समितिमा परेका १७ वटा उजुरीमाथिको प्रारम्भिक छलफलमा सांसदहरुले समितिको कार्यक्षेत्रभित्र पर्ने विषयका उजुरीहरुको सन्दर्भमा समिति गम्भीर बन्नुपर्ने बताएका छन् । […]
वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पछिल्ला केही दिनहरू निकै चुनौतीपूर्ण र असहज बनेका छन्। आफ्नै निर्णय र प्राथमिकताका कारण सिर्जित साना-ठूला समस्याहरूसँग जुध्नुपरे तापनि राष्ट्रपति ट्रम्पले भने यस वास्तविकतालाई अंगीकार गर्न हिचकिचाइरहेका देखिन्छन्। वासिङ्टनको एक ऐतिहासिक स्मारक मर्मतसँग जोडिएको कानुनी विवाद, आफ्नै महान्यायाधिवक्ता (एटर्नी जनरल) मनोनयनमा देखिएको अड्चन, र इरानसँगको लम्बिँदो युद्धजस्ता जटिल […]
२५ राज्यहरूको गठबन्धनले सोमबार ट्रम्प प्रशासनविरुद्ध अदालतमा मुद्दा दर्ता गर्दै गत महिना लागू गरिएको नयाँ र व्यापक भन्सार महसुलले राष्ट्रपतिको अधिकार क्षेत्र नाघेको आरोप लगाएका छन्। सन् १९७४ को व्यापार ऐनको ‘धारा ३०१’ अन्तर्गत लागू गरिएको यो नयाँ आयात शुल्कले ६० वटा अर्थतन्त्रहरूलाई लक्षित गरेको छ, जसको दर १० देखि १२.५ प्रतिशतसम्म रहेको छ। अमेरिकी […]
प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि विपक्षी दलहरूले विरोध जनाएका छन् । सभामुख डीपी अर्यालले बैठकको कारबाही सुरु गर्नेबित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् । गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधामन्त्रीले जवाफ दिन विपक्षी...
नेपाली कांग्रेसले प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गर्न सुझाव दिएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निश्कल राईले यस्ता संयन्त्रमा धार्मिक समुदाय, स्थानीय सरकार, सुरक्षा निकायको पनि प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।‘यस्ता घटनापछि प्रधानमन्त्रीज्यूको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गरियोस्,’...
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रकाशमानसिंह कार्कीले बजारमा भएको एलपी ग्यासको तथ्यांक नै सरकारसंग नरहेको आरोप लगाउनुभएको छ । मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । सांसद कार्कीले २३ लाख सिलिन्डर कहाँ गए भन्ने विषयमा सरकारसँग विश्वसनीय तथ्यांक नै नरहेको उल्लेख गर्नुभयो […]
काठमाडौं । द्रविड मुन्नेत्र कझगम (डीएमके) का नेता एवम् तमिलनाडु विधानसभाका प्रमुख प्रतिपक्षी नेता उदयनिधि स्टालिनलाई मङ्गलबार चेन्नईस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार उदयनिधिले एक र्यालीका क्रममा तमिल अभिनेत्री तृषा कृष्णनविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ। तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयको पार्टी ‘तमिलगा वेत्री कझगम’ (टीभीके) ले यस मामिलामा प्रहरी र राष्ट्रिय महिला […]
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा सरकारले विधि र मानवीय संवेदनशीलता नअपनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै आङ्देम्बेले वास्तविक भूमिहीनको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र जीविकोपार्जनको सुनिश्चितता गर्न सरकारसँग माग गरे । […]
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्बासीका समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै यसमा निरन्तर काम गरिरहेको बताएकी छन् । प्रतिनिधिसभामा प्रस्तुत सुकुम्बासीको व्यवस्थापनसम्बन्धी जरुरी सार्वजनिक महत्त्वका प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुकुम्बासी पहिचान तथा जग्गा वितरणमा तीनै तहका सकारको भूमिका महत्वपूर्ण हुने […]
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका निर्देशकहरूको नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले आयोग पदाधिकारीविहीन हुँदा चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा र समग्र शैक्षिक सत्र नै प्रभावित भएको बताउनुभएको हो । आयोगले सार्वजनिक गरेको […]
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्कीले साउन १३ गते संसदीय सुनुवाइ समितिमा पेस गरेको प्रतिबद्धताले संसदीय विधिको धज्जी उडाएको छ । कार्कीले संसदीय सुनुवाइ समितिसामु निर्वाचनमा भाग नलिने दलहरूको समेत दर्ता खारेजी गर्ने आफ्नो कार्ययोजना रहेको सुनाएका थिए । प्रस्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजनाको यो बुँदालाई लिएर विपक्षी दलका सांसदहरूले बहुलवाद र संविधानविपरीत हुने […]
काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीले राजीनामा दिनु भनेर कुनै निर्देशन नदिएको बताएका छन्। मङ्गलबार अध्यक्ष ओलीसँग छलफलका लागि काठमाडौँ आएका कार्कीले खबरहबसँग केन्द्रीय नेतृत्व र पार्टीबाट आफूलाई राजीनामा दिन दबाब नदिएको उल्लेख गरे। ‘पार्टीले राजीनामा दिनु भनेको छैन । मैले किन दिने? मेरै समकक्षी साथी कोशी प्रदेशका इन्चार्ज शेरधन राईले चाहिँ मार्ग प्रशस्त […]
घटनाको निष्पक्ष छानबिन गर्ने, दोषी पहिचान गर्ने, पीडित पक्षको आवाज सुन्ने र भविष्यमा यस्ता अवस्था दोहोरिन नदिन प्रभावकारी योजना बनाउने दायित्व पनि सरकारकै हुन्छ ।
काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट आन्दोलनको एउटा चरण पूरा भएको टिप्पणी गरेका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने नयाँ प्रस्ताव अघि सारे । उनले भने, ‘सबै कम्युनिस्ट पार्टीहरूमा एउटा बहस चलिरहेका छन् । कुनै एक दलले या एउटा नेताले मात्रै लिएर गइहाल्ने कम्युनिस्ट आन्दोलन देखिँदैन। नयाँ कम्युनिस्ट […]
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वको हरेक मोर्चामा पूर्ण रूपमा असफल भएको ठहर गरेको छ। बुधबार विशेष पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले सरकार नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको संकटले घेरियपछि आफ्ना कमजोरी लुकाउन जनताको ध्यान विषयान्तर गर्न लिप्त रहेको आरोप लगाएका छन्। कांग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज र सिरहामा […]
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले प्रधानमन्त्री बालेन शाह ‘वालेन्द्र’को सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिका कारण भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा प्रवेश गर्न थालेको आरोप लगाएकी छन्। उनले आज प्रतिनिधिसभामा बोल्दै नवलपरासी सुस्त पूर्वमा माटोको अस्थायी बाँध भत्काएर भारतले हस्तक्षेप गरेको बताइन्। ‘प्रधानमन्त्रीको सो गैरजिम्मेवार अभिव्यक्तिको जवाफ नआएसम्म र उक्त भनाइ संसदको रेकर्डबाट […]
कांग्रेसका युवा नेताहरूले देश र कांग्रेस जोड्न एकता–सद्भाव विमर्श गरेका छन् । बुधबार काठमाडौंको सुकेधाराको एक पार्टी प्यालेसमा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरलगायतले धारणा राखेका थिए । ‘कांग्रेसभित्र अहिले देखिएको परिस्थिति फुटउन्मुख छ । फुटबाट जोगाएर कसरी एक ढिक्का कांग्रेस बनाउन सकिन्छ भन्ने मूल उदेश्य...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनुभएको छ । प्रदेश स्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई लमहीमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेषगरी १६ देखि ३० वर्ष उमेर समूहका युवाको संलग्नता […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुनै पनि प्रदेश सरकार गठनको सत्ता समीकरणमा सहभागी नहुने स्पष्ट गरेको छ ।
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वाेच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउने वा राजीनामा दिन बाध्य पारिएको भन्ने प्रचार सत्य नभएको बताएकी छिन् । सिंहदरबारमा कानुन, न्याय तथा मानवअधिकार समितिको बुधबारको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचलगायत अन्तरराष्ट्रिय संस्थाले सर्वाेच्च अदालतका न्यायाधीशलाई राजनीतिक दबाबले राजीनामा दिन बाध्य पारिएको भन्ने आशयले […]
राजनीतिक टिप्पणी गर्ने अधिकार कुनै पनि बाह्य संस्थालाई नरहेको भन्दै मन्त्री गौतमले सरकारका कुनै पनि प्रतिनिधिले संवैधानिक निकायमा रहेका कसैलाई पनि कुनै राजनीतिक दबाब नदिइएको प्रष्ट्याइन् ।
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दबाब दिइएको दाबी गर्दै केही अन्तर्राष्ट्रिय संघसंस्थाले सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाउनुभएको छ। बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजनीतिक दबाब दिइएको […]
बैठकले वर्तमान राजनीतिक परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय खेलमा सहभागी नहुने र त्यसप्रति लालायित पनि नरहेको स्पष्ट गरेको छ। पार्टीले प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाकै नेतृत्वमा गठन हुनुपर्ने धारणा दोहोर्याएको छ।
काठमाण्डू, २० साउन– राष्ट्रिय प्रजातन्त्र पार्ट (राप्रपा)ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने बताएको छ । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनलले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी गराए । […]
काठमाण्डू, २० साउन– प्रमुख प्रतिपक्षी दल कांग्रेसले १५ बुँदे आरोप सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको छ । कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनादेखि राहदानी खरिद प्रकरण, गृहमन्त्री विवाद, भ्रष्टाचार, कूटनीति, सुकुम्बासी, किसान, शिक्षा, निजी क्षेत्र र महँगीसम्मका विषय उठाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ । आज (बुधबार) कांग्रेस प्रवक्ता देवराज […]
काठमाण्डू, १९ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गतिविधि विपन्न नागरिक र राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि वामपन्थी शक्तिबीच कार्यगत सहकार्य आवश्यक भएको बताएका छन । सोमबार काठमाण्डूमा आयोजित २४ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै दाहालले वर्तमान राजनीतिक परिस्थितिमा साझा मुद्दामा वामपन्थी शक्तिहरूबीच […]
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले समितिको कार्यशैली अपरिपक्व भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा बाेल्दै उहाँले पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले समितिका निर्णयहरू अपरिपक्व हुँदै गएको र यसले समितिको गरिमामा आँच पुर्याएको टिप्पणी गर्नुभयो । सांसद गुरुङले समितिले […]
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद मनमाया विश्वकर्माले स्वतन्त्र न्यायपालिकाको गरिमामाथि प्रश्न उठ्नु लोकतन्त्रका लागि सुखद् सङ्केत नभएको बताउनुभएको छ । बुधवार संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद विश्वकर्माले न्यायालयप्रतिको जनविश्वास कायम राख्न सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । ‘स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या […]
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद गीता गुरुङले समितिको कार्यशैली अपरिपक्व भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था र समस्याका बारेमा छलफल गर्न आयोजित बैठकमा बोल्दै उहाँले समितिका निर्णयहरू अपरिपक्व […]
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक प्रतिशोधका आधारमा एमालेलाई बदनाम गर्ने प्रयास भइरहेको दाबी गर्नुभयो । उहाँले यती होल्डिङ्स, ओम्नी र गिरिबन्धु टी–स्टेटलगायतका प्रकरणमा एमालेलाई अनावश्यक रूपमा मुछिएको […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले विना तयारी जबरजस्ती डोजर चलाएर हजारौँ नागरिकको बिचल्ली बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै उनले सरकारले सुकुम्वासी समस्या समाधान गर्नुभन्दा पनि स्टन्ट गरेको बताए । उनले भने, ‘सरकारले डोजरले टहरा मात्र भत्काएको छैन। कसैको बाच्ने […]
बिहीबार गृहमन्त्री सुधन गुरुङ राष्ट्रियसभामा मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिन पुगेका थिए । मन्त्रीलाई सांसदले लिखित प्रश्न सोध्ने र मन्त्रीले पनि लिखित जवाफ दिने प्रचलन छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल (डिपी अर्याल)ले संसद बैठक चलिरहेका बेला सेयर कारोबार गर्न नपाइने नियम ल्याएका छन् । बैठक चलिरहेका बेला कतिपय सांसदहरुले सेयर कारोबार गर्ने गरेको सूचना आएपछि अर्यालले यस्तो नियम ल्याएका हुन् । कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा बोल्दै सभामुख अर्यालले सो नियमका बारेमा जानकारी गराएका थिए । बैठकमा कतिपय सांसदहरु Continue reading “बैठक चलिरहेका बेला सांसदले सेयर कारोबार गर्न नपाउने !”
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतको पूर्ण सुनुवाइमा जाने भएको छ ।सर्वोच्चले फैसला पुनरावलोकनका लागि दिएको निवेदनमा बिहीवार निस्सा हुने आदेश दिएसँगै कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद सुरुदेखि नै पुनः सुनुवाइ हुने बाटो खुलेको हो । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले सो आदेश दिएको थियो । […]
रामेछाप। नेकपा (एमाले) का सचिव शंकर पोखरेलले प्रदेश सरकारका विरुद्ध फैलाइएका भ्रम र नकारात्मक धारणाहरू संघीयताकै विपक्षमा रहेको बताएका छन्। प्रेस चौतारी नेपाल रामेछापमा आबद्ध पत्रकारहरूसँग शुक्रबार मन्थलीमा कुराकानी गर्दै नेता पोखरेलले प्रदेशका कारण राज्यको खर्च बढ्यो भन्ने दाबी अत्यन्तै गलत र भ्रामक रहेको बताए। “प्रदेश सरकारप्रति फैलाइएको नकारात्मक धारणा सङ्घीयताकै विपक्षमा छ। प्रदेशका कारण […]
काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तत्काल शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि थप पीडा दिने कार्य गर्न नहुनेमा समेत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सहकारीपीडितको बचत रकम […]
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीले बालेन्द्र साहले भेट नदिएको भन्दै संसदमा आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद स्वारले प्रधानमन्त्री साहले चार महिनादेखि भेट्नको लागि समय नदिएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सुदूरपश्चिमका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुलाई भेट्न बोलाउँदा अन्य दलका सांसदलाई बेवास्ता गरेको आरोप […]
प्रतिनिधिसभा कार्यसम्पादन समितिको बैठकमा हिजो सांसदहरूको ड्रेस कोडदेखि कालो चस्मासम्मका कुरा उठे ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी लिनेको लामो लाइन लागेको विषयमा सरकारलाई ब्यंग्य गरेका छन् ।
काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी विभागमा कयौँ दिनदेखि सेवाग्राहीको लाइनबारेमा वालेन्द्र शाह नेतृत्वको सरकारलाई व्यंग्य कसेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारप्रति कडा प्रहार गरेका हुन्। ‘नागरिकका घरघरमै पासपोर्ट पुर्याउने’ सरकारको घोषणाविपरीत सेवाग्राहीको लामो लाइन देखिएको भन्दै उनले व्यंग्य गरे। मल्लले उस्तै लाइन यातायातसहित अन्य सरकारी कार्यालयमा पनि देखिएको […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार जनविश्वासको संकटले घेरिएको बताएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले राष्ट्र सामु देखिएका चुनौतिहरुको सामना गर्न र नेपाली कांग्रेसका सम्पूर्ण साथीहरुलाई एकतावद्ध गर्नु भेलाको मूल उद्देश्य रहेको बताएका छन् । राष्ट्रिय भेला आयोजक समितिका तर्फबाट पत्रकार सम्मेलन गर्दै संयोजक डा कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ […]
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शासकीय अराजकता निम्त्याएको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आत्मा र आदर्श नमर्ने गरी कांग्रेसलाई एकताबद्ध बनाउने बताएका छन् ।
काठमाण्डु– वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू आफ्नै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि पोख्न थालेपछि उनीहरूको भूमिकामाथि नै प्रश्न उठाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै संसद्मा आवाज उठाउने तर, सरकार परिवर्तन वा सच्याउन आवश्यक राजनीतिक कदम नचाल्ने […]
किनकि एक पटक आगोलाई राजनीतिक भाषा बनाइयो भने-आगोले पुरानो र नयाँ छुट्याउँदैन । आगोले सत्ता र विपक्ष छुट्याउँदैन। आगोले पार्टीको झन्डा पढ्दैन । आज अरूको घर जलेको कारण खोज्न सजिलो हुन्छ ।
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुमगनमलाई तीव्र बनाएको छ । साविकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दाबीबीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज काठमाडौंमा रहेका ग्यास […]
काठमाडाैँ । चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको छ । एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठेरोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पुर्याउने व्यवस्था मिलाएको छ । आज जिल्ला […]
चौधरीले सरकारको कर नीतिमाथि समेत प्रश्न उठाए । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा समेत नागरिकले कर तिर्नुपर्ने अवस्था आएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषकको सिँचाइ, सामुदायिक खानेपानी तथा घरायसी प्रयोजनमा प्रयोग हुने विद्युत्मा सरकारले लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन माग गरेका छन् ।घिसिङले अत्यावश्यक सेवाका रूपमा रहेका सिँचाइ र खानेपानीमा सहुलियत दिनुपर्नेमा सरकारले उल्टै विद्युत्मा भ्याट लगाउनु गलत भएको बताएका छन् ।उनले...
सिन्धुली। सिन्धुलीमा पनि यति बेला खाना पकाउने ग्यासको हाहाकार रहेको छ । विगतमा भरिएको ग्यास पर्याप्त पाइने पसलहमा अहिले खाली सिलिन्डर मात्रै चाङ लगाएर राखिएको भेटिन्छ । पछिल्लो समय भएको ग्यास अभाव र हुन सक्ने सम्भावित कालो बजारीका बारेमा उपभोक्ताहरुको गुनासो बढेपछि जिल्ला स्तरीय संयुक्त बजार अनुगमन समितिले शुक्रवार बजार अनुगमन गर्यो । तर सिन्धुलीमाढी […]
रुपन्देही । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सङ्घीय सरकारले ल्याएका महत्त्वपूर्ण कार्यक्रम लागू गराउन नदिइएको बताएका छन् । रुपन्देहीमा पार्टीको नेतृत्व पदस्थापन तथा पार्टी प्रवेश कार्यक्रममा उनले प्रदेश र स्थानीय तहमा आफ्नो नेतृत्व नहुँदा त्यो समस्या बढी भएको बताएका हुन् । ‘केन्द्र सरकारले गर्न खोजेको कति कुराहरु रोक्न र अफ्ठयारो पार्न खोजिएको छ, त्यो ग्यास, मल […]
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताको विकल्प नरहेको बताएका छन् ।
रुपन्देही । गत सालको जेनजी आन्दोलनपछि मुर्झाएको नेकपा एमाले केही समयमा भएको केन्द्रीय महाधिवेशन र फागुन २१ को निर्वाचनअघि रुपन्देहीमा चलायमान बनिसकेको थियो । तर निर्वाचन परिणामपछि करिब ५ महिनायता ठूला र औपचारिक कार्यक्रम जिल्लामा हुन नसक्दा पार्टीपङ्ति चलायमान थिएन । मङ्गलवार बुटवलमा आयोजना गरिएको विस्तारित बैठक तथा मिसन पार्टी जागरण अभियानपछि भने नेताहरू उत्साहित […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले तय गरेको गन्तव्यमा पुगेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी तथा सरकारभित्र समस्या उत्पन्न भएको भन्दै बाहिर आएका चर्चालाई निराधार अफवाहको संज्ञा दिएका छन् ।
politics and government
other
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...