बागलुङ । पश्चिम बागलुङको बडिगाड गाउँपालिका-९ दर्लिङखोलाका आठ घर पहिरोको उच्च जोखिममा परेका छन् । दर्लिङखोलाका विभिन्न स्थानमा खसेको पहिरोले खहरे र बलघाँस गाउँका घरहरूमा असर पुर्याएको हो । वडाका विभिन्न बस्ती जोड्ने ग्रामीण सडकखण्डमा पहिरो खसेपछि १५ वटा घर जोखिममा परे पनि, आठ घर उच्च जोखिममा रहेको दर्लिङखोलाका वडाध्यक्ष कृष्ण केसीले जानकारी दिनुभयो । […]

environment and climate
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...