–गाउँ–नगर कार्यपालिकाले बनाएका कार्यविधि चुनौती दिन साधारण इजलास वा उच्च अदालत जानुपर्ने–संघीय वा प्रदेश कानुनसँग बाझिएका स्थानीय सभाका कानुन मात्र संवैधानिक इजलासको क्षेत्राधिकारमा–अधिकार क्षेत्रबाहिर गएर फैसला गर्नु स्वच्छ सुनुवाइ विपरीत हुने सर्वोच्चको ठहर काठमाडौँ । स्थानीय तहका कार्यपालिकाले बनाएका कार्यविधि र निर्देशिकाविरुद्ध सिधै संवैधानिक इजलासमा रिट हाल्ने बाटो बन्द भएको छ ।सर्वोच्च अदालतले कार्यपालिकाबाट जारी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown