काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावटसम्बन्धी घटनामा पक्राउ परेका तीन जना जनही २ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। प्रश्नपत्र चुहावटबारे साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि सात जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। तीमध्ये पक्राउ परेका केएमसी कलेज, बागबजार र हिमालय कलेज, कोटेश्वरमा व्यवस्थापन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown