काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइरालाले आज देउवा निवासमा पुगेर भेट गरेका हुन्। दुई नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्नेबारे केन्द्रित भएको नेता कोइरालाका स्वकीय दिनेश थपलियाले बताए। उनले भने, ‘आज बिहान भेट भएको थियो, भेटमा समसामयिक परिस्थिति र पार्टी एकताको विषयमा केन्द्रित रह्यो।’ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown