काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता, निष्पक्षता र संवैधानिक मर्यादामाथि गम्भीर प्रश्न उठाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको बोलावटमा जाने प्रवृत्तिले आयोगको संस्थागत स्वतन्त्रतामाथि प्रश्न उठाएको बताए। ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग?’ […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown