काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच पूर्वपदाधिकारीलाई हिरासतमा नराखी अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरी भक्तपुर प्रहरीको जिम्मा लगाएका उनीहरूलाई बुधबार अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको थियो। तर अदालतले प्रहरीको म्याद थपसम्बन्धी माग स्वीकृत नगरेपछि उनीहरूलाई थुनामा नराखी अनुसन्धान […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown