काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संसदीय दलको विधान संशोधन प्रक्रिया अघि बढाएको छ। बुधबार बसेको संसदीय दलको बैठकले विधानमा आवश्यक संशोधन गर्न मुख्य सचेतकको संयोजकत्वमा कार्यदल गठन गरेको हो। रास्वपाका उपनेता गणेश पराजुलीका अनुसार कार्यदलले आगामी सात दिनभित्र विधान संशोधनको प्रस्ताव तयार गर्नुका साथै आवश्यक कार्यविधिसमेत निर्माण गर्नेछ। पार्टीका अनुसार सांसदहरूको मर्यादा, जिम्मेवारी […]

politics and government
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
Unknown
Unknown