तेहरान । इरानले रणनीतिक महत्त्वको हर्मुज जलसन्धि पुनः खोल्न अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने सर्त अघि सारेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घाद्रले हर्मुज खोल्न अमेरिकासमक्ष ६ बुँदे माग अघि सारेका छन्। इरानका मुख्य सर्तहरू : इरान र उसका पवित्र मूल्यविरुद्धका धम्की अन्त्य गर्नुपर्ने। इरान […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
other
standard news report