काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् । मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थाको स्थलगत अनुगमन तथा सुरक्षा अवस्थाबारे जानकारी लिन उनी विराटनगरबाट सप्तरी हुँदै लहान पुगेका हुन् । लहानमा गृहमन्त्री गुरुङले मधेस प्रदेशमा कार्यरत सुरक्षा निकायका प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिसँग सुरक्षा अवस्था, शान्ति स्थापना र आगामी रणनीतिबारे छलफल गरिरहेका […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other