काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन थालेका छन्। प्रधानमन्त्री बनेपछि पार्टी र सदनप्रति पर्याप्त उत्तरदायी नबनेको आरोप खेप्दै आएका शाहले पछिल्लो समय आफ्नो कार्यशैली परिवर्तन गर्न थालेका हुन्। आफ्नै पार्टीका सांसदहरूले सदन र पार्टी बैठकमा प्रधानमन्त्रीको भूमिकामाथि पटक–पटक प्रश्न उठाएपछि शाहले सदन, सरकार र पार्टीसँगको समन्वयलाई प्राथमिकता दिन थालेका हुन्। रास्वपा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown