काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाहीको घोषणा गरेका छन्। इरानले सम्झौताको अवसर गुमाएको उल्लेख गर्दै अब उसलाई आर्थिक रूपमा पूर्णतः अलग-थलग पारिने उनले बताएका छन्। ट्रम्पले इरानलाई सहयोग गर्ने देश तथा संस्थाहरूमाथि पनि कारबाही गरिने चेतावनी दिएका छन्। यसअन्तर्गत बैंक, कम्पनी, विमानस्थल र सरकारी निकायहरू पर्नेछन्। उनले तेल तस्करी सञ्जालमाथि […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown