सुर्खेत– संघीयता कार्यान्वयनमा तीनै तहका सरकारको लागत साझेदारीमा निर्माणाधिन भेरी पम्पिङ उप–आयोजनाको प्याकेज–२ को जारी खरिद प्रक्रिया रद्द भएको छ । यसले सुर्खेतका बासिन्दाका लागि खानेपानी उपलब्ध हुने समय कम्तिमा दुई वर्ष लम्बिने देखिएको छ । विश्व बैंकले खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनामार्फत कार्यान्वयन भइरहेको भेरी पम्पिङ खानेपानी उप–आयोजना अन्तर्गत प्याकेज–२ को विद्युतिय […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown