काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आगामी १५औँ महाधिवेशन गर्ने अधिकार नरहेको दाबी गरेका छन्। शुक्रबार काठमाडौँको सुकेधारामा आयोजित एक भेलालाई सम्बोधन गर्दै निधिले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले मात्रै १५औँ महाधिवेशन गर्न पाउने बताए। “आगामी महाधिवेशन कसले गर्ने? जो १४औँ महाधिवेशनबाट सभापति बनेको छ, त्यसलाई मात्र […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report