काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन्। बुधबार भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उदयपुरका कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम नियुक्त गरिएको हो। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त कार्की यसअघि पनि […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown