काठमाडौं । संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्दैछ । सिंहदरबारमा बिहीबार बिहान ११ बजेदेखि बैठक शुरू हुने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा ‘संघीयतामा विधायिकी अन्तरसम्बन्ध नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेकाे छ।

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report