झापा। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउन २९ गते काठमाडौंमा आयोजना हुने भेलालाई लक्षित गर्दै झापाका पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय संयोजकसहितको समन्वय टोली गठन गरेको छ। पार्टीको संस्थापन इतर समूहको जिल्ला तहमा गतिविधि तीव्र भइरहेका बेला पाँचै निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएको हो। पार्टी स्रोतका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा निवर्तमान जिल्ला […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other