काठमाडौँ । मंगलवार पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बिहान १० बजे बस्ने अर्थ […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other