पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चर्माकारले आफ्नो जन्मोत्सवको अवसर पारेर पोखरा महानगरपालिका भित्रका विभिन्न धार्मिक तथा शैक्षिक संस्थाहरूलाई पत्थरका मूर्ति र छाता हस्तान्तरण गरेकी छन । उनले दरबारथोकस्थित चण्डीमाई सेवा समितिलाई भगवती चण्डीको पत्थरको मूर्ति तथा पोखरा बहुमुखी क्याम्पसलाई सरस्वती मुर्तिको लागि फलामको छाता हस्तान्तरण गरिन् । त्यसैगरी, महेन्द्र माध्यमिक […]



The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
charity event or fundraiser
standard news report