बागमती। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ५ चिसापानी रङ्गपथस्थित श्री लक्ष्मीनारायण मन्दिरमा राखिएका दुईवटा सिसमहल धार्मिक पर्यटकहरूका लागि प्रमुख आकर्षणको केन्द्र बनेका छन्। मन्दिरमा पुग्ने दर्शनार्थीहरूका लागि लक्ष्मीनारायणको दर्शनसँगै सिसमहल मुख्य रोजाइमा पर्ने गरेको छ। अन्य स्थानमा रहेका सिसमहल हेर्न शुल्क तिर्नुपर्ने व्यवस्था भए पनि यहाँका महलहरू भने सर्वसाधारणका लागि पूर्ण रूपमा निःशुल्क अवलोकन गर्ने […]








The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
religion and spirituality
ongoing situation or routine update
standard news report