पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तहको संरचना पुनरावलोकन गर्दै घान्द्रुक र सल्यान क्षेत्रमा नयाँ वडा थप्ने प्रस्ताव अघि सारेको छ। पालिका तथा वडा संरचना, सीमाना हेरफेर, वर्गीकरण र पुनरावलोकनसम्बन्धी सर्वदलीय बैठकमा स्थानीय आवश्यकता, भौगोलिक अवस्था र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित प्रस्तावमाथि छलफल गरिएको हो। गाउँपालिकाले कार्यपालिकाबाट अनुमोदन गरिसकेको प्रस्तावअनुसार साविक घान्द्रुक गाविसलाई हालको […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
policy announcement or legislation
standard news report