रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएर प्रदेशसभाबाट पारित गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न कठिन हुने भन्दै पूरक बजेट ल्याउन माग गरेका छन्। प्रदेशसभामा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्दै श्रेष्ठले पूरक बजेट ल्याउनुपर्ने माग दोहोर्याएका […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown