पोखरा । मोदी खोलामा आएको बाढीले कास्कीको प्रसिद्ध पर्यटकीयस्थल घान्द्रुक जाने पक्की सडकका विभिन्न भाग बगाएको छ। बाढीका कारण अन्य सडकखण्डसमेत क्षतिग्रस्त भएपछि स्थानीयवासी र पर्यटक पैदल यात्रा गर्न बाध्य भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित बिरेठाँटी बजारसमेत बाढीको उच्च जोखिममा परेको छ। गत साउन २८ गते राति आएको बाढीले सडकका धेरै भाग बगाएपछि बिरामी, बालबालिका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
Unknown
Unknown