जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहीबार साँझ करिब ६ः३० बजे डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत नलगाड नगरपालिका–९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको लु.१ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
transportation and transit
Unknown
Unknown