काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने पूर्वनिर्णयलाई यथावत् कायम राखेको छ। मंगलबार केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गर्दै कांग्रेसले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्ने गरी तयारी तीव्र पार्ने जनाएको हो। कांग्रेसले महाधिवेशनलाई निर्वाचन प्रक्रियामा सीमित नराखी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको ‘महाउत्सव’का रूपमा सम्पन्न […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown