काठमाडौं । भारतको झारखण्डमा लोकसेवा आयोग (जेपीएससी) र कर्मचारी चयन आयोग (जेएसएससी)का भर्ना परीक्षामा धाँधली, ढिलासुस्ती तथा प्रश्नपत्र चुहावटलगायत विषयमा जारी विद्यार्थी आन्दोलन १७औँ दिनमा निर्णायक मोडमा पुगेको छ। सरकारसँग आइतबार भएको तेस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएपछि राज्यका विभिन्न जिल्लाबाट हजारौँ विद्यार्थी राजधानी राँची पुगेका छन्। उनीहरूले सोमबार झारखण्ड विधानसभा घेराउ गर्ने तयारी गरेका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
protest rally or demonstration
standard news report