काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफूहरू प्रधानमन्त्री कार्यालयमा थुनिएकोबारे मुख खोलेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै त्यसबारे बोलेका हुन्। पासपोर्ट प्रकरणको विषयमा छलफल गर्नको लागि प्रधानमन्त्रीले बोलाएको उनले बताए। उनले भने, ‘छलफल गर्न बोलाउन सकिन्छ। उहाँले बोलाएपछि हामी गयौँ, छलफल गर्यौँ। सुझाव लिन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown