काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पराजित गरेपछि रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गलाई अमेरिकाको ‘क्षेत्र’ घोषणा गरिने बताएका छन्। शुक्रबार न्युयोर्कमा रिपब्लिकन पार्टीको र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन्। अमेरिका र इरानबीच करिब ६ महिनादेखि जारी संघर्ष अन्त्यका लागि सम्झौताको प्रयास भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो। उनको भनाइप्रति इरानले […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other