बाजुरा, भदौ ५ गते । बाजुराको गौमुल गाउँपालिका–३ कटी गाउँमा पहिरोले दुई घर बगाएको छ। बिहीबार दिउँसो अविरल वर्षासँगै आएको पहिरोले स्थानीय पूर्णिमल बोहरा र बुदी बोहराको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरो दिउँसो आएको हुँदा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
Unknown
Unknown