निर्माता सुनिलकुमार थापा र अभिनेत्री तथा निर्देशक झरना थापा दम्पतीको ए मेरो हजुर ५ को निर्माण कार्य सुरु भएको छ। शुक्रवार ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर्दै फिल्मको निर्माण कार्य अगाडि बढाइएको हो। निर्माता सुनिलकुमार थापाले नेपाली फिल्म उद्योगमा करिब तीन दशकको यात्रापछि नयाँ उत्साह र सपनासहित ए मेरो हजुर ५ को सुरुवात गरेको बताएका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
movies and film
ceremony award or celebration
standard news report