काठमाडौं। कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लामा रहेको रुद्राञ्जु प्रतिष्ठानले सोमबार नवौं वार्षिकोत्सवका उपलक्ष्यमा २४ गरिब तथा जेहन्दार विद्यार्थीलाई जनही ७ हजार रुपियाँका दरले छात्रवृत्ति वितरण गरेको छ । छात्रवृत्ति पाउने गरिब तथा जेहन्दार विद्यार्थी स्थानीय जनसेवा मावि र मंगल माविका १२–१२ जना रहेका छन् ।रुद्राञ्जु प्रतिष्ठान ज्येष्ठ नागरिकहरुको दिवा समय सामाजिक र मनोरञ्जनात्मक बनाउने उद्देश्यले आफ्नो घर–जग्गा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
philanthropy and charities
charity event or fundraiser
standard news report