काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएकाे घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र ढंगले माइतीघरमा भेला भएकाहरुले मृतकलाई न्याय र संलग्नलाई कडाभन्दा कडा कारबाही माग गरेका हुन् । उनीहरुले बलात्कारीलाई फाँसी दिइनुपर्ने मागसमेत गरेका छन् । सहभागीले महिला कानुनमन्त्री भएको देशमा महिला बलात्कृत हुँदा पनि […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown