काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) का प्रदेश सभा सदस्य किरण थापा मगरले ६३ सांसदको समर्थनसहित दाबी पेस गरे पनि नयाँ सरकार गठनको संवैधानिक तथा राजनीतिक प्रक्रिया तीव्र विवाद र अनिश्चितताको घेरामा परेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष ‘आशीर्वाद’ र समर्थन पाएर मुख्यमन्त्रीका लागि अघि सारिएका थापालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown