काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक लामो समय बितिसक्दा पनि सुरु हुन सकेको छैन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बिहानैदेखि जारी संसदीय दलको बैठक लम्बिँदा प्रतिनिधि सभाको नियमित कारबाही प्रभावित भएको हो । रास्वपा संसदीय दलको बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र संसद्मा प्रस्तुत हुने रणनीतिबारे छलफल भइरहेकाले […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown