कालीकोट । खाँडाचक्र नगरपालिका क्षेत्रमा ठूलो पहिरो जाँदा बजार क्षेत्रका दर्जनौँ घर जोखिममा परेका छन्। नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण भइरहेको क्षेत्रमा पहिरो गएपछि आसपासका घरको जगसमेत प्रभावित भएको स्थानीयवासीले बताएका छन्। भिरालो तथा भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा पर्याप्त सुरक्षा र पूर्वसावधानीबिना निर्माण कार्य अघि बढाउँदा पहिरोको जोखिम बढेको स्थानीयको आरोप छ। डोजर प्रयोग गरी […]

environment and climate
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...