अमेरिकी सेनाले इरानतर्फ जाँदै गरेको पानामेली जहाजमा क्षेप्यास्त्र प्रहार गरी रोक्यो काठमाडौं । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानी बन्दरगाहतर्फ जाँदै गरेको पानामा झण्डा भएको कार्गो जहाजलाई रोक्न क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। सेन्टकमका अनुसार जहाजले अमेरिकी सेनाको पटक–पटकको चेतावनी बेवास्ता गरेपछि अमेरिकी नौसेनाको एमएच–६० हेलिकप्टरबाट दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरिएको हो। (Al Jazeera) सेन्टकमले […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other