सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्ष उत्तर कोरियाका नेता किम जोङ उनसँग भेट्ने बताएको केही घण्टामा नै उत्तर कोरियाले बिहीबार छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले दावी गरेको छ । आणविक हतियारसम्पन्न उत्तर कोरियाको यो प्रक्षेपण दक्षिण कोरिया र अमेरिकाबीच चलिरहेको वार्षिक ‘उल्ची फ्रिडम शिल्ड’ सैन्य अभ्यासका बेला भएको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown