समाजमा कुनै समय कुअन्नका रूपमा परिभाषित गरिएको कोदो खेतीबाट हिमाली जिल्ला हुम्लाका किसानले उत्पादन बढाउन थालेका छन् ।


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
ताप्लेजुङमा गत वर्षको तुलना यस वर्ष करिब १३ प्रतिशत बढी धान रोपाइ भएको छ । जिल्लाका विभिन्न कृषियोग्य जमिनमा गतवर्षको तुलनामा यसवर्षको हालसम्म १३ प्रतिशत बढी धान रोपाइ भएको हो ।
agriculture and farming
economic data release
standard news report