काठमाडौं । लघुकथा समाज नेपालले यस वर्षको ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ लघुकथाकार अल्पविरामलाई प्रदान गर्ने निर्णय गरेको छ। हरेक वर्ष भदौ ५ गते प्रदान गरिँदै आएको उक्त सम्मान यस वर्ष लघुकथा क्षेत्रमा लामो समयदेखि क्रियाशील अल्पविरामलाई प्रदान गर्न लागिएको समाजले जनाएको छ। साहित्यिक क्षेत्रमा अल्पविराम नामले परिचित उनको वास्तविक नाम विष्णुकुमार श्रेष्ठ हो। लघुकथा लेखनमा […]

arts and culture
ceremony award or celebration
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...