डिजिटल युगको तीव्र विकाससँगै हाम्रो समाजको ठुलो हिस्सा अनलाइन दुनियाँमा जोडिएको छ । कम्प्युटर नेटवर्कहरूले सिर्जना गरेको भर्चुअल संसार अर्थात् ‘साइबर स्पेस’ मा आज हामी भौतिक रूपमा उपस्थित नभए पनि विभिन्न सामाजिक, शैक्षिक र व्यक्तिगत गतिविधि गरिरहेका छौँ । यो डिजिटल आयाम आज हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ । यसै भर्चुअल संसारको दुरुपयोग गर्दै फैलाइने ‘फेक न्युज’ (गलत सूचना) आजको सभ्य समाजका लागि गम्भीर चुनौती बनेको छ । यसलाई नियन्त्रण गर्न र स्वस्थ डिजिटल संस्कृति निर्माण गर्न ‘साइबर नै

No persons extracted.
No organizations extracted.
technology and computing
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
standard news report