काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी पार्टनर तथा मोडेल–इन्फ्लुएन्सर जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन्। रोनाल्डो र जर्जिनाले पोर्चुगलमा नागरिक समारोहमार्फत विवाह गरेका हुन्। पोर्चुगिज सञ्चारमाध्यमका अनुसार उनीहरूले अगस्ट ११ मा लिस्बननजिकैको समुद्री किनारको सहर कास्काइसमा विवाह गरेका हुन्। रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहको औँठी देखाउँदै तस्बिर सार्वजनिक गरेका छन्। पोस्ट सार्वजनिक […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
lifestyle and human interest
ceremony award or celebration
standard news report