मकवानपुर । तराई–मधेश द्रुतमार्ग काममा ढीलाइ गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निर्माण कम्पनीलाई नेपाली सेनाले कारवाही प्रक्रिया अन्तरगत फेरि नोटिस् टु करेक्ट पत्र पठाएको छ । सेनाले दियो ३० दिनभित्र व्यवस्थापन परिवर्तनदेखि कार्यतालिका बुझाउनेसम्मको अन्तिम समय राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गतको सीपी बी प्याकेज निर्माण गरिरहेको चिनियाँ ठेकेदार एक्ससीजीसी–हनुमान–बनियाँ जेभीलाई कार्य सम्पादन […]






The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
corruption probe or scam
standard news report