काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित विचौलियाहरूले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको आरोप लगाउनुभएको छ । बिहीवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको दाबी गर्दै यस्तो आरोप लगाउनुभएको हो । उहाँले समितिले प्रहरीको स्रोत–साधन खरिदमा भएका भनिएका अनियमिततासम्बन्धी माग गरेका कागजात […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown