काठमाडौं । वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिहीबार उनलाई निर्देशकमा नियुक्त गरेकी हुन्। ग्यास्ट्रोसर्जन डा. नेपाललाई न्याम्सको सिफारिसपछि वीर अस्पतालको नेतृत्वको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्रालयका अनुसार वीर अस्पतालको सहायक निर्देशकमा डा. अपार लामिछाने र […]

health and medicine
executive appointment or resignation
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...